स्कटल्याण्डद्वारा युक्रेन पराजित

लन्डन । युएफा नेशन्स लिग फुटबलमा स्कटल्याण्डले युक्रेनलाई पराजित गरेको छ । बुधबार राति स्कटल्याण्डले युक्रेनलाई ३–० ले पराजित गरेको हो । स्कटल्याण्डको ग्लास्गोमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन लिण्डन डाइक्सले दुई गोल गर्दा जोन म्याक्गीनले एक गोल गरे । खेलको ७० औं मिनेटमा जोनले गोल गर्दै स्कटल्यान्डलाई १–० को अग्रता दिलाए । ८० … Continue reading स्कटल्याण्डद्वारा युक्रेन पराजित